Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – राजधानीमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.५ रिक्टर स्केलको भूकम्प गएको हो । गोरखा भूकम्प गएको १० महिना बित्न लाग्दासमेत परकम्प आउने क्रम रोकिएको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर अर्को परकम्प गएको हो ।
रातको समयमा भूकम्प आएका कारण नागरिक भने डर र त्रासका कारण सडकमा निस्किएका थिए । गोरखा भूकम्पपछि हालसम्म ४२८ वटा चार रिक्टर स्केलमाथिका परकम्प गएका छन् ।

तपाईको प्रतिक्रिया