Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – गिती संग्रह संकल्पमा रहेको नेपाली राष्ट्रिय गित ‘उत्तर तिर’ नामक भिडियो सहित सार्वजानिक भएको छ । गितमा नेदरल्याण्ड्समा बस्दै आएका शालिक गौतमको शब्द र संगितकार एवं गितकार आलोक शर्माले स्वर रहेको छ ।
राष्ट्रिय गित सार्वजानिक गरिएको रचनाकार शालिक गौतमले भने प्रवासमा विभिन्न कारणले बस्नु पर्ने बाध्यता रहेको भए पनि नेपाल प्रतिको माया उत्तिकै गहिरो हुँदो रहेछ । उनले देशको राष्ट्रिय अखण्डता, सहिष्णुता, सद्भाव, भाइचारा तथा एकतालाई कामय राख्ने अपेक्षा सहित भिडियो सार्वजनिक गरेको बताए ।
संकल्प एल्वम अन्तरगतको यो दोश्रो गित रहेको र क्रमिक रुपमा सवै गितहरु सार्वजानिक गरिदै जाने बताइएको छ । संकल्प एल्वमको विक्रि वितरणबाट आएको रकम नेपालको कुनै स्कुलको स्तरनोन्नतीमा खर्चिने बताइएको छ ।

तपाईको प्रतिक्रिया