Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – ढाकाको शेर बंगाल रंगशालमा जारी यु १९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो क्वाटर फाइनल खेल सुरु भएको छ । घरेलु मैदानमा बंगलादेशविरुद्ध नेपालले टस जितेर ब्याटिङ सुरु गरेको हो । लिग चरणमा न्युजिल्याण्ड र आयरल्याण्डलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको नेपाली टोलीले आज आयोजक बंगलादेशसँग खेल्दै छ ।
समूह डीको उपविजेता बनेको नेपालले क्वाटरफाइनलमा समूह ए को विजेता बंगलादेशसँग भेट भएको हो । आजको खेल जित्न सक नेपाली क्रिकेटले विश्वकपको सेमिफाइनलमा पुगेर नयाँ इतिहास रच्ने छ ।

तपाईको प्रतिक्रिया