Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – बंगलादेशमा जारी आइसिसी अन्डर १९ विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा नेपालले आइरल्याण्डमाथि ८ विकेटको सनसनीपूर्ण जीत हाँसिल गरेको छ ।
टस हारेर फिल्डमा गएको नेपालले पहिलो पारीमा आएरल्याण्डलाई १३१ रनमा सिमित पारेको थियो । नेपालले पाएको १३२ रनको विजय लक्ष्य २५ ओभर ३ बल खेल्दै पूरा भयो । नेपालले विजय सुनिश्चित गर्दा २ विकेट मात्रै खर्चनु पर्यो ।
नेपालका योगेन्द्र सिंह कार्की र आरिफ शेखले अविजित ९२ रनको योगफल तयार पारेका थिए । योगेन्द्र एक्लैले ८ चौकाको मधतले ६१ रन बनाए भने आरिफले ३१ रन जोडे ।
पहिलो पारिमा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया