Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन विधेयक २०७२, खोप विधेयक २०७२, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७२ र मेलमिलापसम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७२, मङ्गलबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ ।

तपाईको प्रतिक्रिया