Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बैतडी– बैतडी जिल्लामा पहिलोपटक मंगलबार एक किसानले पालेको गाईले एकैपटक दुइवटा बाच्छा जन्माएको छ ।

श्रीकोट गाविस–२ खिरेगाउँका रामसिंह विष्टले पालेको गाईले आज एकैपटक एउटा बाच्छा र एउटा बाच्छी जन्माएको स्थानीय कृष्ण विष्टले जानकारी दिनुभयो ।

पशु चिकित्सक नारायणदत्त भट्टले बैतडी जिल्लामै यो पहिलो भएको बताउँदै दुई बाच्छा जन्मिनु कुनै आश्चर्य नभएको र जीनका कारणले कहिलेकाँही यस्तो हुने गरेको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया