Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – क्रियाशील सदस्यताको विषय र जिल्ला सभापति पुन: उम्मेदवार हुन पाउने कि नपाउने सहितका विषय टुंग्याउन सोमबार कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ । क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन सर्वसम्मत हुन नसकेपछि त्यसलाई राजनीतिक निर्णय गरी टुंग्याउनुपर्ने निचोड आइतबार बिहान बसेको पदाधिकारी बैठकले निकालेको थियो । त्यस्तै, दुई कार्यकाल जिल्ला सभापति भइसकेकाले पुनस् उम्मेदवार बन्न पाउनेरनपाउनेबारे पनि निर्णय लिनुपर्ने भएकाले बैठक बोलाइएको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
सोमबार बस्ने केन्द्रिय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया