Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

h'Dnfdf lxpFaf6 hghLjg si6s/ h'Dnfdf nuftf/ lxpFkg{ yfn]kl5 ahf/ ;]tfDo / hghLjg si6s/ ePsf] 5 . tl:a/ M z'/axfb'/ l;+x, h'Dnf, /f;;

काठमाडौं– उच्च वायुमण्डलमा न्यून चापीय रेखा विकास भएका कारण नेपालको मौसममा खराबी आएको छ । न्यून चापीय रेखाको विकाससँगै पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भाग हुँदै सबैतिर फैलिएका कारण मौसम बदलीको साथै देशभर वर्षासमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु नेपालको मध्यभेगबाट विस्तारै पूर्वतर्फ प्रवेश गरेका कारण बदलीसँगै देशभर समान्य वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी जुम्लामा १५ मिलिमिटर र सबैभन्दा कम काठमाडौँमा ०.४ मिलिमिटर तथा अन्य केही भेगमा फाटफुट वर्षा भएको छ । अधिकांश हिमाली जिल्लामा हिमपात भएको छ । जुम्ला सदरमुकाम खलंगामा हिमपातले जनजीवन अस्तव्यस्त भएको छ ।

h'Dnfdf lxpFaf6 hghLjg si6s/ h'Dnfdf nuftf/ lxpFkg{ yfn]kl5 ahf/ ;]tfDo / hghLjg si6s/ ePsf] 5 . tl:a/ M z'/axfb'/ l;+x, h'Dnf, /f;;

 

h'Dnfdf lxpFaf6 hghLjg si6s/ h'Dnfdf nuftf/ lxpFkg{ yfn]kl5 ahf/ ;]tfDo / hghLjg si6s/ ePsf] 5 . tl:a/ M z'/axfb'/ l;+x, h'Dnf, /f;;

1453270550133_NM-Mugu-Himpat (1)

h'Dnfdf lxpFaf6 hghLjg si6s/ h'Dnfdf nuftf/ lxpFkg{ yfn]kl5 ahf/ ;]tfDo / hghLjg si6s/ ePsf] 5 . tl:a/ M z'/axfb'/ l;+x, h'Dnf, /f;;

तपाईको प्रतिक्रिया