Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

महोत्तरी–महोत्तरी जिल्लाको भटौलिया गाविसमा मंगलबारदेखि सुरु हुन लागेको महाविरी झन्डा मेला स्थगन भएको छ ।

एक साताअघि पुस २६ गते राति स्थानीयवासी तीन युवकले भटौलिया झन्डा मेला समितिका अध्यक्ष रवीन्द्र्र महासेठका आठ वर्षीय छोरा जेनिस भनिने चिरञ्जीवीलाई अपहरण गरी हत्या गरेका थिए ।

भटौलियामा पाँच लाखको लागतमा बनाइएको ५० फिटभन्दा ठूलो झन्डा र लाखाँै खर्च गरेर तयार गरिएको सबै कार्यक्रम रद्द गरिएको स्थानीयवासी प्रवीणकुमार कर्णले बताउनुभयो ।

तपाईको प्रतिक्रिया