Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रहरीले राजधानी उपत्यकामा खुलेका फुटसल कोर्टहरु सञ्चालनमा लगाएको प्रतिबन्ध एकदिनमै फुकुवा गरेको छ ।

नेपाल प्रहरीले जनगुनासाहरु प्राप्त भएको र फुटसल सञ्चालकहरुको सहयोगमा व्यवस्थित तवरले नियमन तथा अनुगमन गर्ने व्यवस्था सहित फुटसल पुनः सञ्चालन आउने जनाएको छ ।

बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले काठमाडौंका अभिभावकहरुको धेरै उजुरी आएकाले फुटसल बन्द गरिएको बताउनुभएको थियो । राजधानीमा वरपर लगभग ५० र ६० वटा फुटसल कोर्टहरु भएको अनुमान छ । ***

तपाईको प्रतिक्रिया