Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

राष्ट्रको शीर बैरी सामु झुक्न नदेउ नयाँ सरकार ।
देशप्रतिको जिम्मेवारी चुक्न नदेउ नयाँ सरकार ।।

सहिदले रगत बगाइ सिर्जिएको नेपाल हाम्रो ।
दुश्मनलाई वरिपरि ढुक्क नदेउ नयाँ सरकार ।।

डाँडा काँडा पखेरालाई हराभरा बनाउनु छ ।
नदीनाला झरनालाई सुक्न नदेउ नयाँ सरकार ।।

हिमाल पहाड तराईलाई एकै मालामा उन्नुपर्छ ।
एकताको त्यो डोरीलाई फुक्न नदेउ नयाँ सरकार ।।

आँच नआओस स्वाभिमानमा गोर्खालीका सन्तान हौं ।
देशद्रोहीलाई मौका छोपी झुक्न नदेउ नयाँ सरकार ।।

गैंडाकोट ४ नवलपरासी
हाल: इजरायल

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया