Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- कोरियन भाषा परीक्षा ईपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ ।

परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका ईपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।

परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका हुन् ।

पास हुनेमा ७ हजार ७ सय ८९ पुरुष र १ सय १ महिला छन् । परीक्षा असोज २ र ३ गते सञ्चालन भएको थियो ।

नतिजा www.epsnepal.gov.np, www.dofe.gov.np र www.hrd.or.kr मा हेर्न सकिने ईपीएस कोरिया शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया