Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले जेठ अन्तिम साताको भारत भ्रमण रद्द गर्नुभएको छ ।

महाभूकम्पपीडितको पुनस्स्थापना र ध्वस्त संरचनाको पुनर्निर्माणको योजना बनाउन समय दिनुपरेको भन्दै भारत भ्रमण रद्द गरिएको हो । उहाँ जेठ २५ या २६ मा भारत जाने तयारीमा हुनुहुन्थ्यो ।

कोइरालाको दक्षिण एसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन भारत भ्रमण गर्ने कार्यक्रम तय भएको थियो। कोइरालाका सहयोगीहरूले दीक्षान्त समारोहमा भाग लिने क्रममा प्रधानमन्त्रीको भारत भ्रमणलाई द्विपक्षीय र औपचारिक बनाउने गृहकार्यमा थियो।

तपाईको प्रतिक्रिया