Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- झण्डै दुई महिनापछि आइतबारदेखि विद्यालय खुलेका छन् ।

शैक्षिक सत्र सुरु भएको साता नबित्दै विनाशकारी भूकम्प आएपछि विद्यालयहरू बन्द भएका थिए। सरकारको निर्णयअनुसार आइतबारदेखि विद्यालय खोलिएका छन् ।

उपत्यकामा निजी र सरकारी गरी झन्डै २ हजार विद्यालयमा साढे ५ लाख विद्यार्थी छन्।

विद्यालय सञ्चालनमा आए पनि अभिभावकले बालबालिकाको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् । कतिपय विद्यालय भवन चर्किएकै अवस्थामा रहेकाले बालबालिकालाई पढाउँदा मानसिक समस्या आइपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया