Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- शनिबार राति गएको ४.५ रेक्टरस्केलको पराकम्पनले पनि रातभर काठमाडौंका सर्वसाधारण सडकमा निस्किए ।

नुवाकोटको कुमारी केन्द्र भएर राति १० बजेर १३ मिनेटमा गएको पराकम्पनले काठमाडौंसमेत करिव १० सेकेन्ड हल्लाएको थियो । पराकम्पनपछि सर्वसाधारण आत्तिएर घरबाहिर निस्किएका थिए ।

पराकम्पनलगत्तै काठमाडौंका सडकमा सर्वसाधरण निस्किएका थिए । १६ किलोमिटरमात्रै टाढा रहेकाले असर त्यसको असर काठमाडौंमा परेको थियो ।

तपाईको प्रतिक्रिया