Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- आइतबारका लागि लागि निर्धारण भएको संविधानसभाको बैठक पुन स्थगित हुने भएको छ ।

अधिकांश सभासद् आ-आफ्ना जिल्लामा राहत तथा उद्धारमा जुटेकाले उक्त बैठक स्थगन हुने सम्भावना बढेर गएको हो ।

आइतबारको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन हुने सम्भावना बढेर गएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

संविधानसभा सचिवालयले आइतबार कार्यालय खुल्नासाथ त्यससम्बन्धी सूचना प्रकाशित गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया