Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- शनिबार मध्यराति पुन: पराकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती १ बजेर ५२ मिनेट जाँदा पराकम्प भएको हो । नुवाकोट धादिङ र काठमाडौंलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको पराकम्प भएको भूकम्प केन्द्रले जनाएको छ ।

यस अघि शुक्रबार दिउँसो तीन बजेर ४४ मिनेट जाँदा धादिङलाई केन्द्र बनाए ५.२ रेक्टरको शक्तिशाली पराकम्प भएको थियो ।

तपाईको प्रतिक्रिया