Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी मंसिरसम्मलाई पुग्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ ।

प्रवक्ता शम्भुप्रसाद घिमिरेले हालको स्थितिमा मंसिरसम्मलाई पुग्ने २ लाख ३१ हजार बढी क्विन्टल चामल र गहुँ रहेको जानकारी दिए ।

उनका अनुसार १ लाख ८३ हजार क्विन्टल चामल र ४७ हजार बढी क्विन्टल गहुँ मुलुकका विभिन्न खाद्य भन्डारमा राखिएका छन् ।

भूकम्प प्रभावितहरुका लागि विभिन्न मुलुकले दिएको खाद्यान्न पारदर्शीरुपमा वितरण गरिएको दाबी मन्त्रालयले गरेको छ ।

तपाईको प्रतिक्रिया