Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- काठमाडौं केन्द्रविन्दुसहितका बिहीबार बिहानै चार धक्का गएका छन् ।

दोलखा केन्द्र भएर ५:२९ मा ४.२ को कम्पन महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ५:१२ बजे भूकम्पको तेश्रो धक्का महशुस भएको छ । काठमाडौँ केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको धक्का महशुस गरिएको हो ।

यस अघि ३:७ मा र ३:४० मा गोरखा/धादिङ भएर दुईवटा ४ रेक्टर स्केलको धक्का महसुस गरिएको छ ।

तपाईको प्रतिक्रिया