Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

ठगी आरोपमा उनी हिरासतमा छन्
काठमाडौं- ठगी आरोपमा पक्राउ परेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुले हिरासतमै फोन चलाएका छन् ।

थारुले आफ्नो सफाइ पत्रकारलाई फोनबाटै दिएका थिए । उनीविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध ठगी मुद्दा दर्ता गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले बताए ।

भूकम्प पीडितलाई राहतका लागि सस्तोमा पाल मगाइदिने भन्दै नेपाल शेर्पा संघबाट ३० लाख रुपैयाँ लिएको र पाल नदिएको आरोपमा उनी शुक्रबार पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया