Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भर्खरै मात्र पर्यटन मन्त्री बनेका कृपासुर शेर्पामाथि याैन शोषणको अारोप लागेको छ । गणेश शेर्पा नाम गरेको व्यक्तिले ‘म कृपासुरको छोरा हुँ’ भन्दै मन्त्री शेर्पाले आफ्नो अामामाथि याैन शोषण गरेको अारोप लगाएका हुन् । त्यति मात्र नभइ उनले वावु राष्ट्रको मन्त्री बनेको तर उनैको छोराले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको दुखेसो पोखेका छन् । २०३७ सालमा जन्मेका गणेशले अहिलेसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन् ।
अाफ्ना पिता मन्त्री बनेको भन्दै गणेश लामाले अब अाफूलाइ छोराको रूपमा स्वीकार गरी नागरिकता बनाइदिन र अामामाथि न्याय गर्न भनेका छन् ।***

तपाईको प्रतिक्रिया