Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले ६५ वर्षको उमेरमा ‘आत्महत्या’ गरेका छन् ।
आइतबार राति आफ्नै निवासमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुसाइड नोटमा ‘आफूले इच्छा मरण रोजेको र आफ्नो शव अस्पताललाई दिन र लाग्ने किरिया खर्च बराबरको रकम भूकम्पपीडितलाई उपलव्ध गराइदिन’ उनले आग्रह गरेका बताइएको छ ।
उनको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
उप्रेती करिब तीन वर्ष सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशको रुपमा रहेका थिए ।***

तपाईको प्रतिक्रिया