Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- दोलखामा आइतबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।

गत वैशाख २९ गतेको भूकम्प पनि दोलखालाई केन्द्रविन्दु बनाएर आएको थियो । त्यसपश्चाप दोलखामा निरन्तर भूकम्पका धक्का महसुस भइरहेका छन् । शनिवार मात्रै दोलखामा एउटा धक्का महसुस भएको थियो ।

भूकम्पको धक्काले केही समय गाउँ नै हल्लिएको स्थानीय धर्मविर अधिकारीले बताएका छन् । कम्पन कडा महसुस भएपछि स्थानीय झ त्रसित बनेका थिए ।

तपाईको प्रतिक्रिया