Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

धादिङ- बैरेनी गाउँ विकास समिति–७ बेलटारकी २२ वर्षीया चन्द्रिका बिकले आफ्ना दुई छोरीलाई बिष खुवाएर आत्महत्या गरेकी छन् ।

सागसब्जीमा प्रयोग हुने विष सेवनबाट चाँदनी र उनकी एक छोरीको मृत्यु भएको तथा गम्भीर रहेकी अर्कीलाई उपचारका निम्ति काठमाडौँ पठाइएको गजुरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

चन्द्रीकाका श्रीमानलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।

तपाईको प्रतिक्रिया