Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेपाली सेनाले रुसबाट ल्याउने दुईवटा एमआई-१७ हेलिकप्टरको अन्तिम जाँच गर्न सेनाको टोली रुस पुगेको छ ।

नेपाल-रुस सरकारबीचको सम्झौता बमोजिम सेनाले कजानमा निर्मित हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको थियो ।

सेनाको हवाइ महानिर्देशनालयका उपरथी सतिशचन्द्र शाह केही प्राविधिक लिएर खरिद प्रक्रियालाई अन्तिम रुप दिन केही दिनअघि रुस गएका हुन्।

तपाईको प्रतिक्रिया