Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- उच्च मावि शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा यही जेठ २० गते सञ्चालन गर्ने सार्वजनिक गरेपनि उपत्यकाका भूकम्प पीडित विद्यार्थी आफूहरु मानसिक र शारीरिक रुपमा परीक्षा दिन तयार नरहेको भन्दै असारसम्म सार्न माग गरेका छन् ।

प्सल टु स्वतन्त्र विद्यार्थी आन्दोलनका संयोजक प्रकाश थापाको नेतृत्वमा विद्यार्थीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै भुइँचालोका कारण धेरै विद्यार्थीको घरपरिवारमै क्षति भएकोले तत्काल परीक्षा दिने अवस्था नरहेको जनाए ।
मेरो घर भत्केको छ ।

‘क्षतिपूर्ति माग गर्दे अहिले म वडा तथा सरकारी काममै व्यस्त छु,’ वाफलका सबिन श्रेष्ठले भने, ‘किताव कापी नोट केही छैन्, यस्तो अवस्थामा परीक्षा दिन सकिदैन् ।’

तपाईको प्रतिक्रिया