Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– नेकपा एमालेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ ।

यसअघि सो मन्त्रालयको जिम्मेवारी लिनुभएका दीपकचन्द्र अमात्यले पार्टीमार्फत राजीनामा दिनुभएकाले नयाँ मन्त्री नियुक्त गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । मन्त्रीमा शेर्पालाई शुक्रबारै नियुक्ति गरी साँझ राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ ।

भोजपुर क्षेत्र २ बाट निर्वाचित सभासद् शेर्पा सक्रिय राजनीतिमा आउनुअघि पर्यटन मन्त्रालयमै कार्यरत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया