Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- राजधानीको नयाँ बजार क्षेत्रमा भूकम्पले घर भत्किएपछि टेन्टभित्र सुतेकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

टेन्टभित्र सुतिरहेको बेला सोमबार बिहान बालिका बलात्कृत भएको प्रहरीले बताएको छ । बालिकालाई स्थानीय २२ वर्षीय राकेश महर्जनले बलात्कारको आरोप छ ।

बालिकाका बाबुआमा छोरीलाई टेन्टभित्र सुताएर खाना पकाउन गएको मौकामा महर्जनले बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख एसएसपी उत्तम कार्कीले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षणका क्रममा संवेदनशील अंग चोटग्रस्त भएको अस्पतालले जनाएको छ । घटनाबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया