Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन- नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्ने दाबी गरेकी छन् ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले पहिलो पार्टीको हैसियतमा कांग्रेसले पहिले सरकारको नेतृत्व गरिरहेको भन्दै अब सरकारको नेतृत्व एमालेले गर्ने दाबी गरिन् ।

शोकलाई शक्तिमा बदलेर भूकम्प प्रभावितहरुलाई उद्धार, राहत र पुनस्र्थापनामा जुट्न सरकारलाई सहयोग पुर्‍याउन सबै दल र समुदाय एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया