Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले नेपाली सेनालाई असार मसान्तसम्म परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।

यसअघि गत वैशाख १२ गतेदेखि नै सेना परिचालन हुँदै आएपनि राष्ट्रपति यादवले बुधबार मात्र स्वीकृत प्रदान गरेका हुन् ।

विपदमा सेना परिचालनको सरकारी तौर–तरिकाबारे सेनाका परमाधिपति राष्ट्रपति यादवसमेतले असन्तुष्टि जनाएपछि सरकारले बल्ल वैधानिक प्रक्रियाबाट सेना परिचालनबारे सिफारिस गरेको थियो ।

सोमबारको मन्त्रिपरिषद बैठकले विपद् व्यवस्थापनका लागि आगामी असार मसान्तसम्म सेना परिचालन गर्न राष्ट्रपति यादवसमक्ष सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया