Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- महाभूकम्पले नेपालस्थित केही कूटनीतिक नियोगलाई समेत विस्थापित गरेको छ ।

ललितपुरको एकान्तकुनाको स्विस दूतावास हाल मानभवनमा आफ्नै परियोजना रहेको एक भवनमा सरेको छ ।

पुल्चोकको संचयकोष भवनमा रहेको मलेसियाली दूतावास पनि भवन चर्किएपछि ललितपुर सानेपामा सरेको छ । दुवै दूतावासले पूर्ण रुपमा काम गर्न थालेका छन् ।

दुवै दूतावासले आफ्ना भवन काम नलाग्ने भएकाले सर्नुपरेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् । मन्त्रालयका अनुसार दुई दूतावास बाहेक अन्य दूतावास सर्नुपरेको छैन । ***

तपाईको प्रतिक्रिया