Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाइ पितृशोक परेको छ।

उनका पिता मंगलकुमार उपाध्यायको ९९ वर्षको उमेरमा मंगलबार बिहान ७:५ बजे निधन भएको हो। नेपालका निजी सचिव मोहन गौतमका अनुसार उनलाई केही दिन अगाडि मात्रै अस्पतालबाट कोटेश्वरस्थित घर ल्याइएको थियो।

उनको घरमै निधन भयो।

तपाईको प्रतिक्रिया