Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- हिमानी कोषकी अध्यक्षसमेत रहेकी पूर्व युवराज्ञी हिमानी शाअहको अनुपस्थितिमा पनि सहयोग जारी रहने भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्व युवराज्ञी हिमानी शाहसमेत नयाँ दिल्ली गएकी छन्। हिमानी नेपाल रहँदा भूकम्प पीडितलाइ राहत जुटाउन र बितरण गर्न व्यस्त थिइन्। उनको अनुपस्थितिमा पनि हिमानी कोषले राहतको काम जारी राख्ने जाी विज्ञप्तीमा जनाइएको छ ।

नयाँदिल्लीमा उपचारको क्रममा रहेकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था बुझ्न पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्व युवराज्ञी हिमानी पनि गएकी छन् ।

तपाईको प्रतिक्रिया