Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– संसदीय अनुगमन समिति सक्रिय व्यवस्थापिका–संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको बैठक सोमबार दिउँसो बस्दैछ ।

दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा आइतबार विभिन्न ठाउँमा गरिएको अनुगमन, त्यहाँ देखिएको अवस्थालगायत विषयमा छलफल गरिने भएको छ ।

त्यसका साथै अनुगमनका आधार देखिएको कमकमजोरी हटाउँदै सरकारको कामलाई सशक्त बनाउन निर्देशन पनि दिन सक्ने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया