Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – चलचित्र निर्देशक शोभित बस्नेतलाई पितृशोक परेको छ । उनको ९२ वर्षीय बुवा कर्णमान सिंहको शुक्रबार राति ८ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

sovitकर्णमान सिंहको शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । तर रातिको समयका कारण चलचित्रकर्मीहरुको आर्यघाटमा न्यून उपस्थिती रहेको थियो । भूकम्पको पीडा र त्रासमा जीवनलाई समाल्दै गरेका शोभितलाई बुवाको निधनले थप पीडा दिएको छ ।

थानकोटस्थित आफ्नै निवासमा परिवारसँगै बस्दै आएको कर्णमानले ३३ वटी श्रीमती भित्राएका थिए जसमध्ये निर्देशक शोभितकी आमा चम्पा ३२ औं नम्बरकी हुन् । स्रोतले बताएअनुसार ३३ मध्ये ३२ वटी श्रीमतीले भने कर्णमानलाई छोडी सकेको बुझिएको छ ।***

तपाईको प्रतिक्रिया