Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- भूकम्पको पराकम्पन कम भएसँगै उपत्यकासहित प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।

अघिल्ला दिनका तुलनामा पराकम्पन कम हुँदै गएपछि उपत्यकामा चहलपहल बढेको छ । सडकमा मानिसको चहलपहल बढेको छ भने पसलहरु क्रमशः खुल्न थालेका छन् ।

उपत्यकाभित्र सवारीसाधन सामान्य रुपमा सञ्चालन हुन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया