Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक पुनः स्थगित भएको छ ।

यसअघिको बैठकमा १६ जनाले धारणा राखेका थिए ।

संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा भूकम्प प्रभावित क्षेत्रका नेता र सभासद्हरुले भुकम्पपछिको उद्धार, राहत र पुर्नस्थापनाबारे धारणा राखेका थिए ।

उनीहरुले सरकारले पीडिलाई पाल, जस्तापाता लगायतका सामग्री पुर्‍याउन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

तपाईको प्रतिक्रिया