Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पोखरा – पृथ्वीनारायण क्याम्पस पारीपट्टिको ढिस्को भूकम्पको कम्पनका कारण भत्किएको छ । भत्किएको ठाउँमा सेती नदिले खियाएर निकै गहिरो बनाएको छ । सेतीले खियाएको भाग भत्किएपछि सेती थुनिन सक्ने खतरा रहेको भन्दै सबै पोखरावासी त्रसित बनेका छन् ।
सेती नदीमा अहिले पानीको सतह र वहाव निकै थोरै रहेकाले आत्तिनु हाल्नुपर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त ढिस्को भत्किए पनि सेती नदी आफ्नै धारमा बगिरहेको छ ।***

तपाईको प्रतिक्रिया