Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – वैशाख १२ गते शक्तिशाली भूकम्पले हल्लाएको अर्थतन्त्रलाई मंगलबार दिउँसो १२ बजेर ५२ मिनेटमा ७ दशमलव ४ रेक्टरको अर्को भूकम्प धक्काले तहसनहस बनाएको छ । मंगलबार फेरि आएको शक्तिशाली भूकम्पका कारण करिब दुई वर्षको बजेट बराबरको क्षति भएको अनुमान गरिएको छ ।

१२ गतेदेखि १८ दिन निरन्तर गएको भूकम्पले करिब १२ खर्बको क्षति भएको अनुमान गरिएको छ । नेपालको चालू आर्थिक वर्षको बजेट ६ अर्ब १८ अर्ब रुपैयाँ हो । विगत १८ दिनमा गएको भूकम्पका कारण करिब १२ खर्बको क्षति हुनु दुई वर्षको बजेट बराबर रहेको छ ।

प्रारम्भिक तथ्यांकअनुसार वैशाख १२ गते आएको महाभूकम्पबाट अर्थतन्त्रलाई करिब सात खर्ब क्षति भएको अनुमान गरिएको छ । यो कुल अर्थतन्त्रको करिब ३० प्रतिशत हुन आउँछ ।***

तपाईको प्रतिक्रिया