Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

बैतडी– श्रीमानले भिरबाट हाम फालेर आत्महत्या गरेको खबर सुनेकी श्रीमतीले पनि केही घन्टा नबित्दै बैतडीको चौलानी नदीमा हाम फालेर आत्महत्या गरेकी छन् ।

बैतडीको रुद्रेश्वर गाविस–४ का गोपाल नाथले स्थानीय घर नजिकैको भिरबाट आइतबार हाम फालेर आत्महत्या गरेका थिए ।

उनकी पत्नी जानकारी नाथले श्रीमानको मृत्युको खबरले चौलानी नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरी चौकी गोकुलेश्वरका प्रहरी हवल्दार कृष्णसिंह नाथले बताउनुभयो ।

तपाईको प्रतिक्रिया