Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– महाभूकम्पले स्वात्तै घटेको माछामासुको भाउ एक्कासी वृद्धि भएको छ ।

२ सय ५० रुपैयाँ केजीको माछा ३ सय रुपैयाँमा पुगेको छ भने २ सय रुपैयाँ केजीको कुखुराको मासु पनि २ सय ८० रुपैयाँ पुगेको छ । खसीको मासुको भाउ भने ८ सय प्रतिकेजीमा बिक्री भएको छ ।

उपत्यकामा माछाको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

भूकम्पअघि माछाको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ थियो । तर अहिले माछाको मूल्य प्रतिकिलो ३ रुपैयाँ पुगेको छ । भूकम्पपछि बजारमा माछाको माग कम भएपनि निकै थोरै मात्रामा भित्रिएका कारण त्यसको मूल्य मंहगिएको कालिमाटीका माछा व्यवसायी अशोक सुवेदीले जानकारी दिए ।

उपत्यकामा कुखुराको मासुको मूल्यमा अचानक बृद्धी भएको छ । कुखुराको मासु एक्कासी किलोमा ८० रुपैयाँ बढेर २ सय ८० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया