Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले महाभुकम्पपछिको विपत्को मौका छोपेर भारतीय सेनाले नेपालमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसित कुरा गर्दै उनले सरकार र नेपाली सेनासँगको समन्वयमा राहत र उद्दारमा खटिनुपर्ने भारतीय सेना आफूखुसी चलेको आरोप लगाए ।

बैद्यले भूकम्पको केन्द्रविन्दु गोर्खाको बारपाकमा भारतीय सेनाले पकड जमाएको जिकिर पनि गरे ।

राष्ट्रिय सहमतिको सरकारको नाममा गठन हुने सरकारले मनपरी गर्न सक्ने उनको आशंका छ ।

तपाईको प्रतिक्रिया