Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

रसुवा- रसुवागढी भन्सार कार्यालयको गोदाममा आइतबार बिहान आगलागी हुँदा करोडौँ धनमाल क्षति भएको छ ।

स्थानीय व्यवसायी वृद्धिम निवासी नुर्पु तमाङका अनुसार भन्सार कार्यालयले बनाएको जस्तापाताको टहरोभित्र जाँचपासका लागि राखिएका सामग्री सम्पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया