Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– बेलायतको संसदमा २० वर्षे किशोरीले चुनाव जितेपछि विश्वभर नै उनको चर्चा भएको छ ।

बेलायतको संसदमा तीन सय पचास वर्षयता सबैभन्दा कम उमेरमा सभासद् बन्ने सौभाग्य पाएकाले उनी चर्चाको शिखरमा रहेकी हुन् ।

किर्तिमानी कान्छी सभासद् माहिरी ब्लाकले स्काटिश नेशनल पार्टीबाट सभासद बनेकी हुन्   । उनले लेवर पार्टीका वरिष्ठ नेता अलेक्जेण्डर डगलसलाई हराएकी छिन् ।

विश्वविद्यालयमा राजनीतिशास्त्र र सार्वजनिक नीति अध्ययन गरेकी यी छात्राको विजयलाई आश्चर्यजनक उपलब्धि मानिएको छ । चुनाव जितेपछि उनले स्कटल्याण्डमात्र होइन सिंगो बेलायतको एकता,समृद्धि र सुधारका लागि काम गर्ने प्रतिवद्धता गरेकी छिन् ।

तपाईको प्रतिक्रिया