Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– रसुवाको लाङटाङ गाविसमा शुक्रबार राति थप हिमपहिरो गएको छ ।

वैशाख १२ गते विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले १०० भन्दा बढी घरमा क्षति पुर्‍याउनुका साथै १ सय ८३ स्थानीयवासी र सयौँ पर्यटक पहिरोले पुरिएर हराएका थिए ।

हिमपहिरोको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

उनीहरुको खोज उद्धारका लागि गएका नेपाली सेना, नेपाल प्रहरी सुरक्षित रहेको खबर आएको जानकारी पोखरेलले दिए ।

तपाईको प्रतिक्रिया