Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ स्विट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ रु नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ ।
रामेछाप, ओखलढुङ्गा, खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका पाँच हजार पीडितलाई खाद्य सामग्री वितरणमा उक्त सहायता रकम खर्च गरिने यहाँस्थित स्विस राजदूतावासले जनाएको छ ।
विकासका लागि स्विस सहयोग नियोग ९एसडिसी० ले भूकम्पपछिका सहायताका कार्यक्रम कार्यान्वयन गर्न रु ४९ करोड ७० लाख प्रदान गर्ने उक्त दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया