Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेका पीडित परिवारलाई केन्द्रित गरेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष शेष घलेले सङ्घले भूकम्प प्रभावित आठ जिल्लामा एक हजार घर बनाइदिने घोषणा गर्नुभएको हो ।

त्यसका लागि करिब ३६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो ।

कुन स्थानमा कसरी घर निर्माण गर्ने भन्नेबारे अध्ययन गर्न समितिसमेत बनाइसकेको सङ्घले जनाएको छ

तपाईको प्रतिक्रिया