Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– आज बिहान दुई पटक साना भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३:४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७.५६ मा ४.० रिक्टर स्केलको अर्को भूकम्प गएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टर स्केलमाथिका १४९ वटा पराकम्पन भएको छ ।

तपाईको प्रतिक्रिया