Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु सतसट्ठी करोड ५२ लाख नौ हजार ३२७ दाखिला भएको छ ।
भूकम्पपीडितहरूको सहयोगका लागि विभिन्न सरकारी एवम् गैरसरकारी संस्थाबाट आजसम्म उक्त रकम प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आज उक्त कोषमा १९ सङ्घसंस्थाले सहायता रकम दाखिला गरेका छन् ।

तपाईको प्रतिक्रिया