Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– मुम्बईको एक अदालतले बलिउड अभिनेता सलमान खानलाई दुर्घटना मुद्दामा बुधबार दोषी ठहर गरेको छ।

अदालतले रक्सीको नशामा सलमानले गाडी चलाएको पीडित पक्षको आरोपलाई सही मानेको छ। अदालतले सलमानलाई सजायको फैसला भने सुनाएको छैन ।

फैसलापछि अभिनेता सलमानलाई १० वर्षसम्मको कैद सजाय हुन सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सन् २००२ सेप्टेम्बर २८ राति रक्सीको नशामा टोयोटा ल्याण्ड क्रुजर चलाउँदा बान्द्रा उपनगरको सडक पेटीमा सुतेका व्यक्ति मध्ये एक जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया